आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर २६ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ मंसिर २६, बिहिबार (४ साल अघि) ३४५ पाठक संख्या

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ
मिथुन- अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।
कर्कट- व्यापारमा फाईदा हुनेछ । अरुको साथ पाईनेछ ।
सिंह- काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
कन्या- धार्मिक यात्रा हुनेछ । विदेशको काममा फाइदा मिल्नेछ ।

तुला- अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
वृश्चिक- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर- सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ ।
कुम्भ- आफन्त वैरि वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।
मीन- घर बाहिरको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ ।

प्रतिक्रिया दिनुहोस