आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर २७ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ मंसिर २७, शुक्रबार (४ साल अघि) ३४० पाठक संख्या

मेष- अनावस्यक काम आइ पर्नेछ, यात्रामा कठीनाइ हुनेछ ।
वृष- नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
मिथुन– परिवारिक साथ मिल्नेछ, साथीको सहयोग रहनेछ ।
कर्कट- सामाजिक प्रतिष्ठा गिर्नेछ,वैदेशिक कामबाट निराशा आउनेछ ।
सिंह- व्यापारमा प्रगति मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।
कन्या- परिवारले खुसि दिनेछन्, प्रेममा प्रगति हुनेछ ।

तुला- अधुरा काम पुरा हुनेछन्, वैदेशिक लाभ मिल्नेछ ।
वृश्चिक- अध्ययनमा कमजोर भइनेछ, काममा आलोचना पाइनेछ ।
धनु- पारिवारिक भेटघाट हुनेछ, साझेदारीमा काम बन्नेछ ।
मकर- उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
कुम्भ- सन्तान सुख बढ्नेछ, यात्रामा रमाइलो मिल्नेछ ।
मीन- पारिवारिक चिन्ता थपिनेछ, सन्तानले हैरान दिनेछन् ।

प्रतिक्रिया दिनुहोस