आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर ३० गतेकाे राशिफल

AuthorAP Khabar२०७६ मंसिर ३०, सोमबार (४ साल अघि) ५२५ पाठक संख्या

मेष- आफन्त साथिभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृष- स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ ।
मिथुन- सन्तानले खुसि दिनेछन्, कला शिक्षामा प्रगति हुनेछ ।
कर्कट- पारिवारिक खुसियाली बढ्नेछ, काम अधुरो बन्नेछ ।
सिंह- सामाजिक भ्याइनभ्याइ हुनेछ, सहयोगमा खर्च गर्नुपर्नेछ ।
कन्या- धनको सुखले प्रशन्न्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।

तुला- जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।
वृश्चिक- भाग्यले साथ दिनेछ, यात्रा सफल हुनेछ ।
धनु- अपमानको भय हुनेछ, यात्रामा खर्च बढ्नेछ ।
मकर- जागिरमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ ।
कुम्भ- घुमफिरमा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।
मीन- पढाइमा झन्झट आउनेछ, बिसन्चोले खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस