आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस ३ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ पौष ३, बिहिबार (४ साल अघि) ५७२ पाठक संख्या

मेष- वादविवाद अन्त्य हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
वृष- छोटो यात्रा हु्नेछ, दाजुभाइको मित्रता बढ्नेछ ।
मिथुन- आफन्तसंग सम्वन्ध बिग्रिनेछ, पारिवारिक कलह हुनेछ ।
कर्कट- घर वाहिर सम्मान पाइनेछ, रमाइलोमा दिन बित्नेछ ।
सिंह- कारोवारमा फाइदा हुनेछ, काममा नाफा आउनेछ ।
कन्या- कृषिमा फाइदा मिल्नेछ, भोग विलासमा मन जानेछ ।

तुला- रोजगारीको अवसर गुम्नेछ, धनको नाश हुनेछ ।
वृश्चिक- वैदेशिक फाइदा मिल्नेछ, यात्राको तय हुनेछ ।
धनु- सरकारी क्षेत्रमा काम हुनेछ, राजनीतिक मोह जाग्नेछ ।
मकर- प्रियजन भेट हुने , व्यवसायिक यात्रा हुनेछ ।
कुम्भ- अपजसको भय रहन्छ, मुद्दा मामिलामा झमेला हुनेछ ।
मीन- आम्दामीको स्तर बढ्नेछ, परिवारबाट खुसि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस