आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस ६ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ पौष ६, आईतबार (४ साल अघि) ५४४ पाठक संख्या

पौष ०६ ।

मेष- परिवारजनमा भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृष- विपक्षीले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मिथुन– धन प्राप्ति हुनेछ । अनावश्यक काम टर्नेछ ।
कर्कट- व्यापारमा विवाद हुनेछ । अरुको साथ गुम्नेछ ।
सिंह- काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
कन्या– धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

तुला- यात्राको तय हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
वृश्चिक- काममा सास्ती हुनेछ । खर्चले पिरोल्नेछ ।
धनु- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर- आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कुम्भ- धार्मिक यात्रा हुनेछ । आफन्त सहयोगी बन्नेछन् ।
मीन- अपजसको भय हुनेछ । काम अधुरो बन्नेछ ।

प्रतिक्रिया दिनुहोस