आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस ८ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ पौष ८, मंगलबार (४ साल अघि) ५४९ पाठक संख्या

पौष ०८

मेष- चिसोको समस्या आउनेछ । पारिवारिक तनाव हुनेछ ।
वृष- स्थान परिवर्तन हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ ।
मिथुन- भोजभतेरमा सहभागी भइनेछ । मिठो बोलीले काम बन्नेछ ।
कर्कट- मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाटमा दिन बित्नेछ ।
सिंह- यात्रा हुन सक्नेछ । सामान्य वादविवाद हुनेछ ।
कन्या- कृषि चौपायामा फाइदा मिल्नेछ । व्यापारको स्तर बढ्नेछ ।

तुला- पदप्रतिष्ठा वृद्धि हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।
वृश्चिक- वैदेशिक काममा प्रगति हुनेछ स्वास्थ्यमा गडबडी हुनेछ ।
धनु- काममा प्रगति मिल्नेछ । धनको कारोबार वढ्नेछ ।
मकर- काममा प्रशंसा मिल्नेछ । साझेदारी लगानीमा फाइदा हुनेछ ।
कुम्भ- राजनीतिक लाभ मिल्नेछ । काममा जस पाइनेछ ।
मीन- सामाजिक काममा सम्मान हुनेछ , वैदेशिक लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस