आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस ११ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ पौष ११, शुक्रबार (४ साल अघि) ४७१ पाठक संख्या

पौष ११ :

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ ।
वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ ।
मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
कर्कट- पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।
सिंह- मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।
कन्या- भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।

तुला- व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ ।
वृश्चिक- राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
धनु- धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।
मकर- व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।
कुम्भ- राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।
मीन- वैदेशिक काम बन्नेछ । अधुरा काम सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस