आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस १५ गतेको राशिफल

AuthorAP Khabar२०७६ पौष १५, मंगलबार (४ साल अघि) ३२१ पाठक संख्या

मेष– साझेदारी लगानीमा फाइदा हुनेछ । आकश्मिक यात्रा गर्नुपर्नेछ ।
वृष– खेलकुद, प्रतिस्पर्धामा जित हुनेछ । सरकारी अवसर आउनेछ ।
मिथुन– सन्तानले सुख दिनेछन् । व्यापारमा आम्दानी बढ्नेछ ।
कर्कट– मित्रतामा समस्या आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ ।
सिंह– व्यवसायिक यात्रा हुनेछ । काममा फेरबदल मिल्नेछ ।
कन्या– घरवाहिर दिन व्यतित हुनेछ । छरछिमेकको सहयोग आउनेछ ।

तुला– पारिवारिक भेटघाट बढ्नेछ । नयाँ सम्बन्धको सुरुवात हुनेछ ।
वृश्चिक– पारिवारिक झमेला मिल्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
धनु– आम्दानीले साथ दिनेछ । भोग विलासमा खर्च हुनेछ ।
मकर– साथीभाइ भेटघाट बढ्नेछ । प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध
रहनेछ ।
कुम्भ– धर्ममा रुचि जानेछ । सामाजिक काममा व्यस्त भइनेछ ।
मीन– स्वास्थ्यमा समस्या आउनेछ । नयाँ काममा लगानी बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस