आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस १६ गतेको राशिफल

AuthorAP Khabar२०७६ पौष १६, बुधबार (४ साल अघि) ३४२ पाठक संख्या

मेष– व्यवसाय फस्टाउनेछ, काममा लाभ मिल्नेछ ।
वृष– काममा प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ ।
मिथुन–धर्ममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ ।
कर्कट– काममा रोकावट हुनेछ, मनमा अशान्ति आउनेछ ।
सिंह– परिवारमा खुशी बढ्नेछ, दाम्पत्य सहयोग मिल्नेछ ।
कन्या– काममा प्रतिष्पर्धा हुनेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।

तुला– विद्यामा सफलता हुनेछ, मनोरन्जनमा मन जानेछ ।
वृश्चिक– घरमा विवाद बढ्नेछ, काममा प्रगति रोकिनेछ ।
धनु– दाजुभाइमा सहयोग मिल्नेछ, छोटो यात्रा हुनेछ ।
मकर– भोजनको सुख मिल्नेछ, धनको कारोबार बढ्नेछ ।
कुम्भ– उत्साह बढ्नेछ, साथीभाइको लागि खर्च हुनेछ ।
मीन– यात्रामा अवरोध हुनेछ, फाइदा अरुलाइ जानेछ ।

प्रतिक्रिया दिनुहोस