आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पौष २४ गतेको राशिफल

AuthorAP Khabar२०७६ पौष २४, बिहिबार (४ साल अघि) ४५० पाठक संख्या

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा खर्च हुनेछ ।
वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ ।
मिथुन– सन्तानले खुशी दिनेछन्, शिक्षामा प्रगति हुनेछ ।
कर्कट– सम्मान बढ्नेछ, भाग्यले साथ दिनेछ ।
सिंह– अपजसको भय रहन्छ, काममा वाधा हुनेछ ।
कन्या– प्रशन्न्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।

तुला– जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।
वृश्चिक– सन्तानको सुख मिल्नेछ, यात्रा कठिनाइ हुनेछ ।
धनु– आम्दानी गर्जो टर्नेछ, मानसिक अशान्ति हुनेछ ।
मकर– जागिरमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ ।
कुम्भ– धर्ममा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।
मीन– झन्झट आउनेछ, व्यस्तताले बिसन्चो हुनेछ ।

प्रतिक्रिया दिनुहोस