आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माग बढ्दा कुखुराको मासुमा कालोबजारी

AuthorAP Khabar२०७६ माघ २४, शुक्रबार (४ साल अघि) ६१३ पाठक संख्या

माघ २४पाेखरा

 बजारमा कुखुरको मासु अभाव भएसँगै व्यावसमायीहरुले हाल सम्मकै पोखरामा हाल सम्मकै बढि मूल्य तोकेर उपभोक्ताहरुसँग चर्को मूल्य असुलेका छन् ।

देशका अन्य शहर भन्दा महङगोमा मासु बिक्री हुँदै आएको पोखरामा हिजोआज दैनिक प्रतिकेजी ४ सय ६० मा बिक्री हुँदै आएको छ ।

यसअघि पोखरामा ४ सय ४० पुगेको बोइलरको मासु हिजोआज बजारमा अभावसँगै मूल्य बृद्धि भएको मासु व्यावसायी संघ कास्कीका अध्यक्ष गोविन्द

पाेखरा । बजारमा कुखुरको मासु अभाव भएसँगै व्यावसमायीहरुले हाल सम्मकै पोखरामा हाल सम्मकै बढि मूल्य तोकेर उपभोक्ताहरुसँग चर्को मूल्य असुलेका छन् ।

देशका अन्य शहर भन्दा महङगोमा मासु बिक्री हुँदै आएको पोखरामा हिजोआज दैनिक प्रतिकेजी ४ सय ६० मा बिक्री हुँदै आएको छ ।

यसअघि पोखरामा ४ सय ४० पुगेको बोइलरको मासु हिजोआज बजारमा अभावसँगै मूल्य बृद्धि भएको मासु व्यावसायी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले बताए ।

दैनिक ५० हजार किलो मासु खपत हुँदै आएको पोखरामा हाल दैनिक २० हजार किलो कुखुराको मासु अभाव भएको छ । आजको कारोबार दैनिकमा प्रकाशित छ

तिवारीले बताए ।

दैनिक ५० हजार किलो मासु खपत हुँदै आएको पोखरामा हाल दैनिक २० हजार किलो कुखुराको मासु अभाव भएको छ । आजको कारोबार दैनिकमा प्रकाशित छ

प्रतिक्रिया दिनुहोस