आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मुल्य घट्यो

AuthorAP Khabar२०७६ फागुन १६, शुक्रबार (४ साल अघि) ४८९ पाठक संख्या

फाल्गुन १६ काठमाडौं । सुनको मूल्य शुक्रबार घटेको छ ।

सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ७९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुनको मूल्य  शुक्रबार घटेको हो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस