आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरस को संक्रमणबाट अमेरिकामा हालसम्म ६ जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन २०, मंगलबार (४ साल अघि) ९६४ पाठक संख्या

फाल्गुन २० काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा हालसम्म ६ जनाको मृत्यु भएको छ । वासिंटन राज्यको किङकाउन्टीमा ५ जना र स्नोहोमि काउन्टीमा १ जनाको मृत्यु भएको हो ।

अमेरिकामा हालसम्म ९६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् । उपचार भइरहेका ७ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जनाको सफल उपचार गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस