आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्यानडाका प्रधानमन्त्री कोरोना क्वारेन्टाइनमा

AuthorAP Khabar२०७६ फागुन ३०, शुक्रबार (४ साल अघि) ३७५ पाठक संख्या

फाल्गुन ३० एजेन्सी

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोकी पत्नीलाई ‘फ्लु’ जस्तो लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री टुडोले पत्नीको उपचारका लागि आफ्नो घरमै क्वारेन्टाइन निर्माण गरेका छन् ।

प्रधामन्त्री कार्यालयका अनुसार उनकी पत्नी एक समारोहबाट घर फर्किए लगत्तै रुघाखोकी तथा ज्वरो देखिएपछि निवासमै क्वारेन्टाइन बनाइएको हो ।

प्रधानमन्त्री पत्नीमाथि कोरोना भाइरस परीक्षण गरिएको र रिपोर्ट आउन बेही समय लाग्ने सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रधानमन्त्री आफै सावधानीपूर्वक ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस