जील्ला प्रसाशन कार्यालय बाराले निशेध आज्ञा जारी गरेको छ । नेपाल सरकारले महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड१९) को रोकथामका लागि चालेको कदमलाई कार्यन्वयन गराउन यो निर्णय गरिएको जील्ला प्रशासन कार्यालयले जनाएको छ ।
२०७६/१२/११ गते मंगलबार बिहान ६ बजेदेखि २०७६/१२/१८ सम्मका लागि अतिआवश्यक बाहेक सम्मपुुुुुुुर्ण सेवा बन्द गर्न निशेधआज्ञामा भनिएको छ ।
यश आज्ञालाई अटर गरे संक्रमण रोग नियन्त्रण 2020 को दफा २ बमोजीम कार्यवाही हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस