आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसको संक्रमणबाट हलिउड अभिनेता एन्ड्रु ज्याकको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र २०, बिहिबार (४ साल अघि) ३५५ पाठक संख्या

चैत २० एजेन्सी  । कोरोना भाइरसको संक्रमणबाट हलिउड अभिनेता एन्ड्रु ज्याकको मृत्यु भएको छ । ७६ वर्षका ज्याकको कोरोना भाइरसको संक्रमणबाट इंग्ल्यान्डस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको कोरोना संक्रमणबाट मृत्यु भएको उनका सहयोगी जिन म्याको कुलेजले जानकारी दिएका छन् । उनकी पत्नी गार्बिल रोगर अस्ट्रेलियामा क्वारेन्टाइनमा छिन् ।

प्रतिक्रिया दिनुहोस