आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना सङ्क्रमण भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज

AuthorAP Khabar२०७६ चैत्र २६, बुधबार (४ साल अघि) ५२९ पाठक संख्या

चैत २६ एजेन्सी– कोरोना सङ्क्रमण भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिवार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको थियो । कनिकाले आफनो यात्राको बिषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।

१५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी उनिबिरुद्ध सार्वजनिक रूपमा कोरोनाभाइरस फैलाएको आरोपमा मुद्दा हालिएको छ ।

प्रतिक्रिया दिनुहोस