आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लोक सेवाका सबै परीक्षा स्थगित

AuthorAP Khabar२०७६ चैत्र २६, बुधबार (४ साल अघि) ३०८ पाठक संख्या

चैत २६ काठमाडौं : कोरोना भाइरसका कारण लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ परीक्षा अनिश्चिकालका लागि स्थगित गरेको छ।

२०७६ सालको चैत मसान्तसम्म हुने‌ लिखित र अन्तवार्ताका कार्यक्रम‌ स्थगनको पुर्व‌सुचना अनुसार ‌नै अर्को सूचना‌ प्रकाशन नभएसम्म‌ स्थगन रहेको‌ आयोगले ‌जनाएको‌ छ।

प्रतिक्रिया दिनुहोस