आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईलाका प्रहरी कार्यालय चपुरमा डिएसपी सहित २० जनामा कोरोना पुष्टि

अमित ठाकुर २०७७ भाद्र २४, बुधबार (३ साल अघि) ३६४ पाठक संख्या

रौतहट।ईलाका प्रहरी कार्यालय चपुरका डिएसपी,दुई जना प्रहरी निरीक्षक सहित २० जनामा कोरोना पुष्टि भएको हो। लामो समय देखि चलिरहेको निषेधाज्ञामा समुदाय स्तरमा कोरोना संक्रमित पुष्टि हुन थालेका छन्।    सुरक्षा ब्यवस्था कडा भएकै कारण सुरक्षाकर्मीमा पनि संक्रमित पुष्टि हुन थालेका छन्।                                                                                                        जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय चपुरका २० जना सुरक्षाकर्मी सहित ८ जना,यमुना माई गाउँपालिकामा १२ जना र दुर्गा भगवती गाँउपालिकामा १८ जना संक्रमित थपिएको हो। अाज थप भएको संक्रमित संगै रौतहटमा संक्रमितको संख्या १८२ पुगेका छन्।

प्रतिक्रिया दिनुहोस