आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेखरटोलमा २१८ मिटरको नाला निर्माण हुदै

एस.एस. पटेल २०७७ माघ २४, शनिबार (३ साल अघि) ३५८ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शिखरटोलमा नालाको शिलान्यास सम्पन्न भएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले धार्मीक बिधिअनुसार सो नाला निर्माणको शिलान्यास गर्नुभएको हो ।

वडाको बजेटबाट १० लाखको लागतमा निर्माण हुन लागेको उक्त २१८ मिटर लामो नालाबाट पुरै शिखरटोलका जनाताहरूलाई सहज हुने वडा अध्यक्ष गुप्ताको भनाई छ ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य मोहरम मंसुर लगायत स्थानियहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस