आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढि पिडितलाई क्षतीपुर्ती दिनेबारे गृहमन्त्री र कृषि मन्त्रीबिच छलफल

एपी खबर २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि) ५७६ पाठक संख्या

गृहमन्त्री बालकृष्ण खाण र कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र राय यादवबिच कृषिमा पुगेको क्षतीबारे छलफल भएको छ । लगाएत ४ दिनसम्म आएको वर्षातले कृषिमा पु¥याएको क्षतिबारे खाणले यादवसंग वार्ता गर्नुभएको हो । गृह मन्त्रालयमा भएको छलफलमा खेती डुबानमा पर्दा क्षति व्यहोरेका किसानलाई राहत दिने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिनुभयो । ‘तीन दिनसम्म आएको वर्षातका कारण कृषिमा भएको क्षति र क्षति व्यहोरेका किसानलाई राहत प्रदान गर्ने विषयमा कुराकानी भयो,’ गृहमन्त्री खाणले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस