आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमणमा जाने

एपी खबर २०८० श्रावण ३, बुधबार (९ महिना अघि) ६४ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम– २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल यही साउन ७ गते त्यसतर्फ जान लागेको हो ।

प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाललगायत रहने छन् । समिट यही साउन ८ देखि १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस