आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यी हुन् इन्स्पेक्टरमा बढुवा सिफारिस भएका प्रहरीका ६४ जना वरिष्ठ सई(सूचीसहित)

एपी खबर २०८० श्रावण ७, आईतबार (९ महिना अघि) १०३ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्।शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो।

 

६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्।प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापासहित ६४ जना छन् ।

 

यस्तो छ बढुवा सिफारिसमा परेकाहरुको सूची

प्रतिक्रिया दिनुहोस