आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काभ्रेपलाञ्चाेकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष १५ लाख रुपैयाँ घुस सहित पक्राउ

एपी खबर २०८० माघ ४, बिहिबार (३ महिना अघि) ८७ पाठक संख्या

काठमाण्डाै – काभ्रेपलाञ्चाेकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो । आयोगका अनुसार घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस