आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फागुन २५ गते देशभर सार्वजनिक बिदा

एपी खबर २०८० फागुन २४, बिहिबार (१ महिना अघि) ११३ पाठक संख्या

काठमाडौँ । भोलि अर्थात फागुन २५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्री र नारि दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्री र नारि दिवसमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस