आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानमा रहेको नेपालीको उद्धारकालागी सरकार गम्भिरः प्रधानमन्त्री देउवा

एपी खबर २०७८ श्रावण ३२, सोमबार (२ साल अघि) ३०६ पाठक संख्या

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अवस्थामा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारीसमेत दिनुभएको छ ।

आज बिहान ट्वीट गर्दै देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस