आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जसपाको युवा नेता सदाम अन्सारी द्वारा प्रहरी चौकी चिउटाहालाई प्लास्टिकको कुर्सि सहयोग

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ९२८ पाठक संख्या

बारा ।बारा जिल्लाको जसपाको युवा नेता सदाम अन्सारीले आदर्श कोतवालको इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहालाई १० वटा प्लास्टिकको कुर्सी सहयोग गरेको छ।

 

सदाम अन्सारीलाई प्रहरीहरुले आफुहरुलाई बस्नको लागि कुर्सि नभएको जानकारी गराए पछि नेता सदाम अन्सारीले ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहालाई १० वटा प्लास्टिकको कुर्सि सहयोग गरेको छ ।

 

आदर्श कोतवाल गाउपालिकाको भाबि गाउपालिका अध्यक्षको दाबेदारी दिने नेता अन्सारीले आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेका कार्यालयमा कुनै सामाग्रीको अभाव भएमा आफुलाई खबर गर्ने आफ्नो तर्फ जे जति सहयोग हुन्छ त्यो गर्ने प्रतिबद्धता समेत वहाले व्यक्त गर्नु भएको छ ।

 

वहाले पहिला देखि नै आदर्श कोतावाला गाउँपालिकाको दुखि जनतालाई सहयोग गर्दै आईरहनु भएको छ कुर्शी सहयोग गरेकोमा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाले नेता अन्सारीलाई धन्यावाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस