आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरको बीच सडकमै एजनाको शव बरामद

एपी खबर २०७७ कार्तिक ७, शुक्रबार (३ साल अघि) ३३९ पाठक संख्या

जनकपुरको बीच सडकमै एजनाको लास फेला परेको छ ।

 

जनकपुरधाम उपमहानगरपालिका– १३ पीडारीदेखि कुर्था जाने बाटोमा हिलाम्य सडकमा एकजना पुरुषको लास फेला परेको प्रहरीले जनाएको छ ।

 

तर उक्त लास महिला वा पुरुष कसको रहेको पहिचान हुन सकेको छैन् । मृतकको शरिरमा कपडा समेत देखिएको छैनन् । वडा प्रहरी कार्यालय मुजेलिया र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोली अहिले घटनास्थल पुगेर मुचुल्का उठाउने क्रम जारी राखेको छ ।

 

हिलोबाट बाहिर ल्याएर शवलाई पहिचान गर्ने प्रक्रिया गरी पोष्टमार्टमको लागि अस्पताल पुरयाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस