आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाद्वारा बाराको प्रसौनी गाउँपालिकामा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न

एपी खबर २०७७ कार्तिक १०, सोमबार (३ साल अघि) ६२७ पाठक संख्या

बडा दशै , दिपावली तथा छ्ठ पर्वको अवसरमा प्रसौनी गाउँ पालिका वाड ६ बेलहियामा नेकपा प्रसौनी द्वारा शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

जनसमुदायको साथमा भेटघाट तथा कोभिड -१९ को बेला कसरी सुरक्षित गरी आफ्नो धार्मिक परमपरालाई पनि निरन्तरता दिने भनि घरदैलो गर्दै महान पर्व दशै दिपावली तथा छ्ठको हार्दिक शुभकामना अदानप्रदान गरीएको छ।

कोभिड-१९ को माहामारी चलिरहेको बेला हामि एक ठाँउमा भेला नभई जनताको स्वास्थ्यको ख्याल गरी जनताको घर घरमै पुग्ने गरेको र जनताको सुख दु:ख पनि नजिक बाट बुझ्ने प्रयास गरेका छौ भनि कार्यक्रमा बिशेष अथिती नेकपा जिल्ला सदस्य तथा नेकपा नेता उमेश कुशवाहाले जानकारी दिनुभएको छ।

कार्यक्रममा नेकपा प्रसौनी अध्यक्ष क. बिनोद पटेल ,
नेकपा नेता क. सदेश साह , क.प्रेमचन्द्र कुशवाहा , क. मनसुर अन्सारी, क. जिरजोधन चौधरी , क. लालबावु मुखिया बिन , क. कृत मन्डल , क. श्यामसुन्दर मन्डल, क. ओमप्रकास कुशवाहा, क. भागवत मन्डल , क. सतोष साह, क. नरेस मन्डल क. प्रभु दास , क . प्रदिप साह, क. जादो साह ,क. हरिन्द्र कुशवाहा, क. मोतीलाल कुशवाहा, क. लगायत स्थानिय बासीको सहभागीतामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस