आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सम्पन्न सडक ढलानको वडा अध्यक्ष गुप्ताद्वारा रिबिन कटेर गरियो उद्घाटन

एस.एस. पटेल २०७७ माघ ३०, शुक्रबार (३ साल अघि) ४५० पाठक संख्या
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सदड उद्घाटन भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को केराढोकाको एन.आई.सि एसिया बैंकको उत्तर पटिको सडक निर्माण सम्पन्न भएको हो उक्त सडकको आज अौपचारिक रूपमा रिबिन काटेर उद्घाटन गरिएको छ ।
उपभोक्ता समिति बनाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को ६ लाखको वजेटमा सडक ढलान सम्पन्न गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गप्ताले बताउनु भएको छ ।
उद्घाटा कार्यक्रममा जीतपुर वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य माेहरम मन्सुर, दुर्गा रिजाल , ज्ञानि पास्वान लगायत स्थानियहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस