आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आईतबार मधेश प्रदेशमा सार्वजनिक बिदा

एपी खबर २०७९ आश्विन २२, शनिबार (१ साल अघि) २२३ पाठक संख्या

सिमरा- मधेश प्रदेशमा आईतबार सार्वजनिक बिदा दिएको छ ।शनिवार मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।

 

इश्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मन्त्रिस्तरको निर्णयबाट प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सूचना अधिकारी नाजोराम भगतले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस