आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मोटरसाईकल दुर्घटनामा परि एक जना महिलाको मृत्यु

एपी खबर २०७९ आश्विन २४, सोमबार (१ साल अघि) १५० पाठक संख्या

सिमरा– बारामा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साहको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो ।

मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस