आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा एक जना युवकको घाटी रेटेर हत्या

एपी खबर २०८० जेष्ठ ८, सोमबार (११ महिना अघि) ७४ पाठक संख्या

सप्तरी । सप्तरीमा एक जना युवकको हत्या भएको छ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए ।उनका अनुसार अहिलेसम्म मृतकको परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस