आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जसपाको मधेस प्रदेश सांसद यादवले लिइन् पद तथा गोपनीयताको शपथ

एपी खबर २०८० मंसिर ६, बुधबार (५ महिना अघि) ७१ पाठक संख्या

जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालकी मधेस प्रदेशसभा सदस्य सन्जिलाकुमारी यादवले पद तथा गोपनीयताको शपथ लिएकी छन्। समानुपातिक सांसद बिन्दुकुमारी यादवको मृत्युपश्चात् उनको स्थानमा सन्जिला कुमारी यादवले बुधबार प्रदेशसभामा शपथ लिएकी हुन्। सभामुख रामचन्द्र मण्डलले उनलाई शपथ ग्रहण गराएका हुन्। यादवले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस