आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराको निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादलाई

एपी खबर २०८० मंसिर १२, मंगलबार (५ महिना अघि) ७७ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादले पाएका छन् ।जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालको गृह मन्त्रालयमा सरुवा भए पछि उपमहानगरमै कार्यरत शिवजी प्रसादलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको हो ।

 

उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाईएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस