आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा सब स्टेशनको पावर ट्रान्सफर्मरमा समस्या,मर्मत कार्य जारि

एपी खबर २०८० मंसिर २५, सोमबार (५ महिना अघि) ४२ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा सोमबार बिहानै देखि लाईन काटिएको छ । सिमरा सब स्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको कारणले गर्दा बिहानै देखि लाईन अवरुद्ध भएको नेपाल बिधुत प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ ।

सिमरा सब स्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएकोले अहिले हेटौडा बाट प्राबिधिक टोलि परिचालित भईसकेको र मर्मत कार्य चलिरहेको कार्यालयले जनाएको छ ।पावर ट्रान्सफर्मर मर्मत पछि लाईन आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस