आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खोलामा माछा मार्न गएका ४० वर्षीय सदाको डुबेर मृत्यु

एपी खबर २०८० मंसिर २८, बिहिबार (४ महिना अघि) ६३ पाठक संख्या

धनुषा । गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४० वर्षीय लक्ष्मण सदाको कमला खोलामा डुबेर बुधवार मृत्यु भएको छ ।माछा मार्न गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस