आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मोटरसाईकल दुर्घटनामा परि एक जना महिलाको मृत्यु

एपी खबर २०८० मंसिर ३०, शनिबार (४ महिना अघि) १०५ पाठक संख्या

बारा : बारामा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर  १५ कि कृष्ण माया तामाङ रहेको प्रहरीले जनाएको छ। सिमरा-औराहा सडक खण्डको जिर्ण सडकमा टिपरको ठक्करबाट उक्त महिलाको मृत्यु भएको हो  ।

ईलाका प्रहरि कार्यालय सिमराका अनुसार मोटरसाईकलमा तिन जना सवार थिए । मोटरसाईकल चालक श्याम तामाङ र छोरा भने घाईते छन । मोटरसाईकलाई ठक्कर दिने टिपरलाई प्रहरिले नियन्त्रणमा लिएको छ । प्रहरिका अनुसार चालक भने फरार छन ।

प्रतिक्रिया दिनुहोस