आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठगी मुद्दामा रिजवाना खातुन पर्सा प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० पौष ५, बिहिबार (४ महिना अघि) ६५१ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ को रिजवाना खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।पर्सा प्रहरीले रिजवाना खातुनलाई ठगी मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साको एसपी कोमल शाहिले बताए  ।

 

 

उच्च अदालत जनकपुर बाट मिति २०७९ फागुन महिनाको १६ गते मा भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिँदा मुद्दा  दोहराई हेर्ने अनुमती प्रदान गर्न मिलेन भनेर उच्च अदालतको अस्थायी ईजलास बिरगंजले फैसला गरे पछि रिजवाना खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पहिलाको मुद्दा  हेर्न न मिल्ने भए पछि पर्सा प्रहरीले उनलाई आज पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस