आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा

एपी खबर २०८० भाद्र २२, शुक्रबार (७ महिना अघि) १११ पाठक संख्या

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आज शोक बिदा दिएको छ । महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा हिजो ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

 

महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी दिनुभयो । रिजालको निमोनियाका कारण हिजो निधन भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस