आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज नेपालको केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) २९१ पाठक संख्या

असार १६
काठमाडौं । आज मुलुकको केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने स्थिति देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर सामान्य बादल लाग्ने केही ठाउँमा सामान्य वर्षा हुने संभावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि देशभर सामान्य लाग्ने छ । पूर्व र मध्य, पश्चिमका भेगका केही ठाउँमा मेघगर्जन सहित पानी पर्ने संभावना छ , तराईमा पनि केही ठाउँमा वर्षा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस