आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कुवेतमाथि सानदार जित, नेपाल विश्वकपको ग्लोबल छनोट नजिक

AuthorAP Khabar२०७६ श्रावण ११, शनिबार (४ साल अघि) ४९३ पाठक संख्या

श्रावण ११

सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । यस जितसँगै नेपाल टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर नजिक पुगेको छ।

नेपालको जितका लागि कप्तान पारस खड्काले उत्कृष्ट इनिङ खेले । खडकाले १ छक्का र ११ चौकासहित ४२ बलमा ६८ रन बनाए । त्यसैगरी शदर भेषवाकरले ३८ रन र ज्ञानेन्द्र मल्लले १९ रनको योगदान गरे । रोहितकुमार पौडेलले ६ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए

प्रतिक्रिया दिनुहोस