आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनगढीमा एक वृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटियो

एपी खबर २०७९ चैत्र ३०, बिहिबार (१ साल अघि) १९६ पाठक संख्या

धनगढी- धनगढीमा एक वृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ। उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्का मगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो।

उनी धनगढी उपहानगरपालिका फुलबारीको एच गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन। यसकाे अनुसन्धान भइरहेकाे छ।

 

प्रतिक्रिया दिनुहोस