आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इँट्टा उद्योगको पर्खाल भत्किँदा ४ बालबालिका पुरिए

AuthorAP Khabar२०७५ माघ ३, बिहिबार (५ साल अघि) ३५६ पाठक संख्या

काभ्रे  , माघ ३ : पाँचखाल नगरपालिकामा बिहिबार इँट्टा उद्योगको पर्खाल भत्किँदा ४ बालबालिका पुरिएका छन् ।

नगरपालिकाको वडा नम्बर ७ स्थित वीर हनुमान इँट्टा उद्योगको पर्खाल भत्किँदा बालबालिका पुरिएका हुन् । पुरिएका बालबालिकाको तत्कालै उद्धार भएको छ । उद्धारपछि उनीहरुलाई धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस