आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युट्युवबाट हट्यो पशुपति शर्माको ‘लुट्न सके लुट’

AuthorAP Khabar२०७५ फागुन ५, आईतबार (५ साल अघि) ३०७ पाठक संख्या

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको बजारमा ल्याएको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीत युट्युवबाट हटाइएको छ । शनिवार साढे ८ बजेसम्म ९ नम्बर ट्रेन्डिङमा रहेको गीत रातारात हटाइएको हो ।

गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेका थिए ।गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस