आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जग्गा नामसारीका लागि घुस लिने नासु पक्राउ

AuthorAP Khabar२०७५ फागुन १८, शनिबार (५ साल अघि) ३३८ पाठक संख्या

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा नायबसुब्बा ढकबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यलय जलेश्वरमा कार्यरत कार्कीलाई जग्गा नामसारी गर्न सर्जिमन मुचुल्काबाफत सेवाग्राहीसँग १० हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलिले पक्राउ गरेको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस