आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

AuthorAP Khabar२०७५ फागुन २२, बुधबार (५ साल अघि) २२८ पाठक संख्या

धानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।नियमित चेकजाँचका लागि प्रधानमन्त्री बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित चेकजाँचका लागि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो। प्रधानमन्त्री ओली केही महिना अघि अस्वस्थ्य भएर केही दिन अस्पताल भर्ना भएका थिए ।

उनको उपचार गरिएको थियो । अहिले फलोअपको लागि भर्ना भएका गरिएको हो । प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा। दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ । ओलीलाई बुधवार विहान अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस