आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिहीबार सेयर बजार उकालो

एपी खबर २०८० श्रावण ३२, बिहिबार (९ महिना अघि) ८८ पाठक संख्या

काठमाडौँ- बिहीबार सेयर बजार उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.०१ विन्दुले बढेर २०३३.१३ अंकमा पुगेको छ ।यस दिन १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २७१ कम्पनीको ४० लाख ९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ करोड ७१ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र घोराही सिमेन्ट्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस