आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मुल्यमा गिरावट, आज कतिमम हुदैँछ कारोबार ?

एपी खबर २०८० पौष १५, आईतबार (४ महिना अघि) १७३ पाठक संख्या

काठमाडौँ- साताको पहिलो दिन आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । यसैगरी, यो दिन चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २०० रुपैयाँले घटेको छ ।

यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ रहेको छ । त्यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । त्यसो त यो दिन चाँदीको भाउ भने स्थिर छ । यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँ रहेको छ । त्यस्तै यो दिन अन्तररराष्ट्रिय बजारमा घटेको छ। यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस