आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा गोलि चल्यो १ प्रहरी र एक स्थानीय घाइते

एपी खबर २०७७ कार्तिक १२, बुधबार (३ साल अघि) १३०६ पाठक संख्या

बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक प्रहरी सहित एक स्थानीय घाइते भएका छन ।

बाराको सुवर्ण गाउँपालिका  स्थित कबही गाेठमा बारा प्रहरीले तस्करीको समान नियन्त्रण गरि कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने  क्रममा स्थानीयले बिरोध गर्दा प्रहरी र स्थानिय बिच झडप सिर्जना भएको थियो।                                                                                                                 स्थानियले प्रहरीको गाडीमा ढुङ्गा मुडा गरेपछि केहि राउन्ड गोलि प्रहरीले फाएर गरेको थियो  जसमा प्रहरीले गरेको हावाइ फाएरमा गोलि लागी एक स्थानीय गम्भीर घाइते भएको छ भने एक प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस